इजकिएल ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मैले कुनै दुष्ट मानिसलाई ‘तँ पक्कै मर्नेछस्’ भनेँ तर तिमीले त्यसलाई चेतावनी दिएनौ र त्यसलाई ‘आफ्नो ज्यान जोगाउन कुकर्म छोड’ भनेनौ भने+ त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर म तिमीसित त्यसको रगतको साटो फेर्नेछु।*+
१८ मैले कुनै दुष्ट मानिसलाई ‘तँ पक्कै मर्नेछस्’ भनेँ तर तिमीले त्यसलाई चेतावनी दिएनौ र त्यसलाई ‘आफ्नो ज्यान जोगाउन कुकर्म छोड’ भनेनौ भने+ त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर म तिमीसित त्यसको रगतको साटो फेर्नेछु।*+