गन्ती ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+ गन्ती ११:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे।
४ अनि तिनीहरूसँगै जाने विदेशीहरूले*+ खानेकुराको साह्रै लालसा गरे+ र इस्राएलीहरूले पनि फेरि रोइकराइ गर्दै यसो भन्न थाले: “हामीलाई कसले मासु खान देला?+
३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे।