३१ “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्ने माग गरेको छ।+३२ तर तिम्रो विश्वास नडगमगाओस् भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु+ र तिमी पश्चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”+
९ तसर्थ परमेश्वरको भक्ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट छुटाउने+ तर अधर्मीहरूलाई भने न्यायको दिनमा नाश गर्नका लागि कसरी राखिछोड्ने,+ सो यहोवा* परमेश्वर जान्नुहुन्छ,