एफिसी ५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ। १ पत्रुस ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्;+
२३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ।
३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्;+