१ कोरिन्थी २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अब जो-जो परिपक्व छन्, तिनीहरूसित हामी बुद्धिका कुरा गर्छौँ + तर यस युगको बुद्धि वा यस युगका* ती शासकहरूको बुद्धिको विषयमा त होइन, जसको अस्तित्व मेटिनेछ।+
६ अब जो-जो परिपक्व छन्, तिनीहरूसित हामी बुद्धिका कुरा गर्छौँ + तर यस युगको बुद्धि वा यस युगका* ती शासकहरूको बुद्धिको विषयमा त होइन, जसको अस्तित्व मेटिनेछ।+