उत्पत्ति ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसपछि दुवैका आँखा खुले र तिनीहरूले आफू नाङ्गै रहेछौँ भनेर थाह पाए। त्यसैले तिनीहरूले अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।+ उत्पत्ति ३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोवा परमेश्वरले आदम र तिनकी पत्नीको जीउ ढाक्न छालाको लामा-लामा लुगा बनाइदिनुभयो।+
७ त्यसपछि दुवैका आँखा खुले र तिनीहरूले आफू नाङ्गै रहेछौँ भनेर थाह पाए। त्यसैले तिनीहरूले अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।+