प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।*+

  • गलाती ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ एकअर्काको बोझ बोक्ने गर,+ यसरी तिमीहरूले ख्रिष्टको व्यवस्था पूरा गरिरहेका हुनेछौ।+

  • एफिसी ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यसकारण तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल+ किनकि हामी एउटै शरीरका विभिन्‍न अङ्‌ग हौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने