एफिसी ४:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+ कलस्सी ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+
३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+
१३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+