-
युहन्ना २०:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ आठ दिनपछिको कुरा हो, उहाँका चेलाहरू फेरि ढोका थुनेर भित्र बसिरहेका थिए अनि थोमा पनि तिनीहरूसितै थिए। ढोका बन्द भए तापनि येसु आएर तिनीहरूमाझ उभिनुभयो र भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।”+
-