प्रेषित १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ विभिन्न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्वरको राज्यबारे बताइरहनुभयो।+ प्रेषित १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?”+
३ विभिन्न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्वरको राज्यबारे बताइरहनुभयो।+
६ अर्को पटक भेला हुँदा तिनीहरूले उहाँलाई सोधे: “प्रभु, के तपाईँले इस्राएलमा परमेश्वरको राज्य अहिल्यै पुनर्स्थापित गर्न लाग्नुभएको हो?”+