प्रेषित ८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+ गलाती १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+
३ तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+
१३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+