रोमी ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ हाम्रा पापहरूका निम्ति मारिन येसु सुम्पिइनुभएको थियो+ र हामीलाई धर्मी ठहराउनका निम्ति ब्युँताइनुभएको थियो।+ हिब्रू ७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+
२५ हाम्रा पापहरूका निम्ति मारिन येसु सुम्पिइनुभएको थियो+ र हामीलाई धर्मी ठहराउनका निम्ति ब्युँताइनुभएको थियो।+
२५ यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+