२ कोरिन्थी १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ भाइहरू हो, एसिया प्रान्तमा हामीले भोगेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौँ।+ त्यहाँ छँदा हामीले सहनै नसक्ने भयङ्कर बोझ हामीमाथि आइपरेको थियो; यहाँसम्म कि हाम्रो ज्यानको समेत ठेगान थिएन।+
८ भाइहरू हो, एसिया प्रान्तमा हामीले भोगेको सङ्कष्टबारे तिमीहरू अनजान रहो भन्ने हामी चाहँदैनौँ।+ त्यहाँ छँदा हामीले सहनै नसक्ने भयङ्कर बोझ हामीमाथि आइपरेको थियो; यहाँसम्म कि हाम्रो ज्यानको समेत ठेगान थिएन।+