यसैया २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर तिमीले भने उत्सव मनायौ र रमाहट गऱ्यौ,भेडा र वस्तुभाउ काट्यौ,मासु खायौ र रक्सी पियौ।+अनि यसो भन्यौ, ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मर्नेछौँ।’”+
१३ तर तिमीले भने उत्सव मनायौ र रमाहट गऱ्यौ,भेडा र वस्तुभाउ काट्यौ,मासु खायौ र रक्सी पियौ।+अनि यसो भन्यौ, ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मर्नेछौँ।’”+