१ थिस्सलोनिकी ४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+
१७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+