-
२ कोरिन्थी ८:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यति मात्र होइन, मण्डलीहरूले यी भाइलाई हामीसित यात्रा गर्न नियुक्त पनि गरेका छन् ताकि उदारचित्तले दिइएको यो दान बाँड्ने काममा तिनले हामीलाई साथ देऊन्। प्रभुको गौरवको लागि र हामी अरूलाई मदत गर्न कति तत्पर छौँ भन्ने कुराको प्रमाण दिनको लागि हामी यो दान बाँड्नेछौँ।
-