रोमी ८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि जो-जो शारीरिक इच्छाअनुसार जिउँछन्, तिनीहरूले शारीरिक इच्छाहरूमै मन लगाउँछन्+ तर जो-जो पवित्र शक्तिको डोऱ्याइबमोजिम जिउँछन्, तिनीहरूले पवित्र शक्तिका कुराहरूमा मन लगाउँछन्।+
५ किनकि जो-जो शारीरिक इच्छाअनुसार जिउँछन्, तिनीहरूले शारीरिक इच्छाहरूमै मन लगाउँछन्+ तर जो-जो पवित्र शक्तिको डोऱ्याइबमोजिम जिउँछन्, तिनीहरूले पवित्र शक्तिका कुराहरूमा मन लगाउँछन्।+