रोमी ८:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ परमेश्वरसित दुस्मनी राख्नु हो+ किनकि शारीरिक इच्छा परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, भनौँ भने हुन पनि सक्दैन। ८ त्यसैले जो शारीरिक इच्छाअनुसार चल्छन्, तिनीहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
७ शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ परमेश्वरसित दुस्मनी राख्नु हो+ किनकि शारीरिक इच्छा परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, भनौँ भने हुन पनि सक्दैन। ८ त्यसैले जो शारीरिक इच्छाअनुसार चल्छन्, तिनीहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।