प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान+ बरु परमेश्‍वरले हरेकलाई जुन नापले विश्‍वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक।

  • २ कोरिन्थी १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि मलाई डर लाग्छ कि कतै म आउँदा मैले तिमीहरूलाई सोचेजस्तो नपाउँला अनि तिमीहरूले पनि मलाई आफूले सोचेजस्तो नपाऔला बरु मैले तिमीहरूमाझ कलह, डाह, रिसराग, फूट, निन्दो चर्चो, चुक्लीचाक्ली, घमन्ड अनि गोलमाल भइरहेको पो भेट्टाउँला।

  • ३ युहन्‍ना ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ मैले मण्डलीलाई केही लेखेको थिएँ तर तिनीहरूमाझ पहिलो स्थान ओगट्‌न चाहने डियोत्रिफसले+ हामीलाई आदर गर्दैन र हामीले भनेको कुनै पनि कुरा स्विकार्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने