२ तिमोथि २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+ प्रकाश ३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+
१२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+
२१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+