हिब्रू १०:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ कहिले सबैको अगाडि* तिमीहरूको अपमान गरियो र तिमीहरूलाई सताइयो भने कहिलेचाहिँ त्यस्ता कुराहरू अनुभव गर्नेहरूसितै तिमीहरूले दुःख भोग्यौ।*
३३ कहिले सबैको अगाडि* तिमीहरूको अपमान गरियो र तिमीहरूलाई सताइयो भने कहिलेचाहिँ त्यस्ता कुराहरू अनुभव गर्नेहरूसितै तिमीहरूले दुःख भोग्यौ।*