१ कोरिन्थी ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ कसैले आफूलाई धोका नदेओस्: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान् छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस् ताकि ऊ बुद्धिमान् बन्न सकोस्।
१८ कसैले आफूलाई धोका नदेओस्: यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा* बुद्धिमान् छु भनी सम्झन्छ भने ऊ मूर्ख बनोस् ताकि ऊ बुद्धिमान् बन्न सकोस्।