१३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+
१४ हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह पनि गर्छौँ कि जो बेकाइदासँग चल्छन्, तिनीहरूलाई चेतावनी* देओ,+ जो निराश छन्,* तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ।+