१० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+
७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्गरसित अनि अजिङ्गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। ८ तर त्यो अजिङ्गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन।