१ कोरिन्थी १०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिमीहरूले यहोवा* परमेश्वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।
२१ तिमीहरूले यहोवा* परमेश्वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।