लेवी २६:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ इजकिएल ३७:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्।+
११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+