प्रेषित ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+ २ कोरिन्थी ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।+
२९ त्यसैले एन्टिओकका चेलाहरूले आ-आफ्नो औकातअनुसार यहुदियामा बस्ने भाइहरूलाई राहत सामग्री+ पठाउने निधो गरे।+
७ हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी* वा करकापमा परेर होइन+ किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।+