-
प्रस्थान १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि तिनीहरूले आफूले बटुलेको खानेकुरा ओमेरले नापे। ज-जसले धेरै बटुलेका थिए, तिनीहरूलाई चाहिनेभन्दा बढी भएन अनि ज-जसले थोरै बटुलेका थिए, तिनीहरूलाई कम पनि भएन।+ हरेकले आफूले जति खान सक्छ, त्यति मात्र बटुलेका थिए।
-