-
२ कोरिन्थी १२:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मैले तितसलाई आग्रह गरेर तिनीसँगै एक जना भाइलाई पठाएँ। के तितसले तिमीहरूबाट कुनै फाइदा उठाए?+ हामीले उस्तै मनोभाव देखायौँ नि, होइन र? हामी एउटै पदचिन्हमा हिँड्यौँ नि, होइन र?
-