१ कोरिन्थी १६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अब पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा+ गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ।
१६ अब पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा+ गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ।