प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तब येसुले उसलाई भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।+

  • १ तिमोथि १:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे मेरो छोरा तिमोथि, तिम्रो विषयमा गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई निर्देशन दिन्छु कि तिमी ती भविष्यवाणीहरूअनुसारै असल लडाइँ लड्‌दै जाऊ,+ १९ विश्‍वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख,+ जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने