-
२ कोरिन्थी १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ म अहिले तिमीहरूमाझ नभए तापनि म तिमीहरूकहाँ दोस्रो पटक उपस्थित भएको छु भनी सम्झेर मेरो कुरा मान। पहिला पाप गर्ने मानिसहरू अनि बाँकी सबैलाई म अहिल्यैदेखि चेतावनी दिँदै छु कि म फेरि आएँ भने तिनीहरूलाई छोड्नेछैनँ
-