२ कोरिन्थी ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दै छौँ ताकि हृदय नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई+ तिमीहरूले जवाफ दिन सक।
१२ हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दै छौँ ताकि हृदय नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई+ तिमीहरूले जवाफ दिन सक।