मर्कुस २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ येसुले तिनीहरूलाई भन्नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्, तबसम्म तिनीहरू उपवास बस्दैनन्। एफिसी ५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ। प्रकाश २१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात् परमेश्वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+ प्रकाश २१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ सात वटा अन्तिम विपत्तिले+ भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतमध्ये एक जना आए र मलाई यसो भने: “आऊ, म तिमीलाई दुलही देखाउनेछु, पाठोकी दुलही।”+
१९ येसुले तिनीहरूलाई भन्नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्, तबसम्म तिनीहरू उपवास बस्दैनन्।
२३ किनकि पत्नीको शिर पति हो,+ जसरी ख्रिष्ट पनि आफ्नो शरीर अर्थात् मण्डलीको शिर+ अनि उद्धारक हुनुहुन्छ।
२ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात् परमेश्वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+
९ सात वटा अन्तिम विपत्तिले+ भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतमध्ये एक जना आए र मलाई यसो भने: “आऊ, म तिमीलाई दुलही देखाउनेछु, पाठोकी दुलही।”+