-
१ कोरिन्थी ९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसोभए मेरो इनाम के हो? यही कि सुसमाचार सुनाउँदा मैले शुल्क नलिई सुनाउन सकूँ अनि सुसमाचार सुनाउने सन्दर्भमा आफूले पाएको अधिकारको दुरुपयोग नगरूँ।
-