प्रेषित २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+
३ “म सिलिसियाको टार्ससमा+ जन्मेको यहुदी हुँ।+ तर यहीँ यरुसलेममा मैले गमलिएलको+ चरणमा शिक्षा पाएँ। हाम्रा पुर्खाहरूको व्यवस्था एक-एक पालन गर्न+ मलाई सिकाइएको थियो अनि अहिले तपाईँहरू परमेश्वरको लागि जति जोसिलो हुनुहुन्छ, म पनि त्यत्तिकै जोसिलो थिएँ।+