प्रेषित १४:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अन्यजातिका मानिसहरूले अनि यहुदीहरू र उनीहरूका शासकहरूले पावल र बर्णाबासको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्गाले हान्ने योजना बनाए।+ ६ तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात् लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे।+
५ अन्यजातिका मानिसहरूले अनि यहुदीहरू र उनीहरूका शासकहरूले पावल र बर्णाबासको बेइज्जत गर्ने र तिनीहरूलाई ढुङ्गाले हान्ने योजना बनाए।+ ६ तर यसको सुइँको पाएर तिनीहरू लाइकाओनियाका सहरहरू अर्थात् लिस्त्रा र डर्बी अनि त्यसको वरपरका इलाकाहरूमा भागे।+