१७ ‘परमेश्वर भन्नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्।
१७ “म यरुसलेम फर्केर+ मन्दिरमा प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन* देखेँ। १८ उहाँले मलाई यसो भनिरहनुभएको थियो: ‘छिटो गर अनि यरुसलेमबाट तुरुन्तै निस्किहाल किनकि मेरो विषयमा तिमीले दिएको साक्षी तिनीहरूले स्विकार्नेछैनन्।’+