प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ चाहे हामी परीक्षा* भोगौँ, त्यो तिमीहरूकै सान्त्वना र उद्धारको लागि हो; वा चाहे हामीले सान्त्वना पाऔँ, त्यो तिमीहरूकै सान्त्वनाको लागि हो। यस सान्त्वनाले तिमीहरूलाई हामीले भोगिरहेको जस्तै कष्ट सहन मदत गर्छ।

  • कलस्सी १:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अहिले म तिमीहरूको निम्ति भोग्नुपरेको दुःखमा+ रमाइरहेको छु अनि म ख्रिष्टले जस्तै सङ्‌कष्ट भोग्दै छु तर ख्रिष्टको शरीर अर्थात्‌ मण्डलीको निम्ति+ मैले सङ्‌कष्ट भोग्न बाँकी नै छ।+

  • १ थिस्सलोनिकी २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार* थियौँ + किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।+

  • हिब्रू १३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ+ र तिनीहरूको अधीनमा बस+ किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌।+ तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने