व्यवस्था १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्।+ मत्ति १८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइयोस्।+
१५ “एक जना मात्र साक्षीले दिएको बयानको आधारमा कसैले गरेको गल्ती वा अपराधको फैसला नसुनाइयोस्।+ दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र त्यसको फैसला सुनाइयोस्।+
१६ तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइयोस्।+