प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसकारण उहाँको मृत्युमा बप्तिस्मा गरेर हामी उहाँसँगै गाडियौँ + ताकि जसरी बुबाको गौरवशाली शक्‍तिद्वारा ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो, त्यसरी नै हामीले पनि नयाँ जीवन जिउनुपर्छ।+

  • १ पत्रुस ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो।+ तिमीहरूलाई डोऱ्‍याएर परमेश्‍वरकहाँ पुऱ्‍याउन सकियोस्‌ भनेर+ उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।+ उहाँ मानिसको रूपमा मर्नुभयो+ तर अदृश्‍य व्यक्‍तिको रूपमा ब्युँताइनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने