२ तिमोथि २:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यो भनाइ विश्वासयोग्य छ: यदि हामी सँगै मऱ्यौँ भने अवश्य सँगै बाँच्ने पनि छौँ;+ १२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+
११ यो भनाइ विश्वासयोग्य छ: यदि हामी सँगै मऱ्यौँ भने अवश्य सँगै बाँच्ने पनि छौँ;+ १२ यदि हामीले कष्ट सहिरह्यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+