-
तितस १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ एउटै विश्वास भएको नाताले मेरो साँचो छोरा तितसलाई म यो पत्र लेख्दै छु:
परमेश्वर, हाम्रा बुबा र ख्रिष्ट येसु, हाम्रा उद्धारकबाट तिमीलाई असीम अनुग्रह र शान्ति मिलोस्।
-