रोमी ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ त्यसोभए हामी के भनौँ? जुन कुरा इस्राएलले धुइँधुइँती खोजिरहेको छ, त्यो तिनीहरूले पाएनन् तर चुनिएकाहरूले पाए।+ किनकि बाँकी अरूको चेतना बोधो भएको थियो।+
७ त्यसोभए हामी के भनौँ? जुन कुरा इस्राएलले धुइँधुइँती खोजिरहेको छ, त्यो तिनीहरूले पाएनन् तर चुनिएकाहरूले पाए।+ किनकि बाँकी अरूको चेतना बोधो भएको थियो।+