युहन्ना १२:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० “उहाँले तिनीहरूको आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको हृदय कठोर बनाइदिनुभएको छ ताकि तिनीहरूले आफ्नो आँखाले नदेखून् र आफ्नो हृदयले नबुझून् अनि मकहाँ फर्केर नआऊन् र मैले तिनीहरूलाई निको पार्न नपरोस्।”+
४० “उहाँले तिनीहरूको आँखा बन्द गरिदिनुभएको छ र तिनीहरूको हृदय कठोर बनाइदिनुभएको छ ताकि तिनीहरूले आफ्नो आँखाले नदेखून् र आफ्नो हृदयले नबुझून् अनि मकहाँ फर्केर नआऊन् र मैले तिनीहरूलाई निको पार्न नपरोस्।”+