प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनकि यसो भन्‍नुहुने परमेश्‍वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्‌।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्‍वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+

  • एफिसी ४:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि तिमीहरूले आफ्नो सोच्ने तरिकालाई नयाँ बनाइरहनुपर्छ*+ २४ र नयाँ व्यक्‍तित्व धारण गर्नुपर्छ,+ जुन धार्मिकता* अनि वफादारीको मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको थियो।

  • एफिसी ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने