मत्ति ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+ रोमी ८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अहिले यस वर्तमान समयमा हामीले भोगिरहेको कष्ट हामीले पाउने महिमाको तुलनामा केही पनि होइन भन्ने मलाई लाग्छ।+
१२ तब रमाओ र खुसीयाली मनाओ+ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ;+ तिमीहरूअघिका भविष्यवक्ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।+
१८ अहिले यस वर्तमान समयमा हामीले भोगिरहेको कष्ट हामीले पाउने महिमाको तुलनामा केही पनि होइन भन्ने मलाई लाग्छ।+