फिलिप्पी १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यी दुईमध्ये कुनचाहिँ रोज्ने भनेर म दोधारमा परेको छु। किनकि म छुटकारा पाएर ख्रिष्टसँगै हुने इच्छा गर्छु,+ जुन पक्कै पनि उत्तम कुरा हो।+
२३ यी दुईमध्ये कुनचाहिँ रोज्ने भनेर म दोधारमा परेको छु। किनकि म छुटकारा पाएर ख्रिष्टसँगै हुने इच्छा गर्छु,+ जुन पक्कै पनि उत्तम कुरा हो।+