-
२ कोरिन्थी ११:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ मेरो थोरै अव्यावहारिकतालाई तिमीहरूले सहिदिए हुने थियो। तर वास्तवमा तिमीहरूले मलाई सहिरहेका पनि छौ!
-
-
२ कोरिन्थी ११:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म फेरि भन्छु: कुनै मानिसले मलाई अव्यावहारिक नठानोस्। तर यदि तिमीहरू त्यस्तै ठान्छौ भने पनि म अव्यावहारिक नै हुँ भनी सम्झेर मलाई स्वीकार गर ताकि मैले पनि थोरै घमन्ड गर्न सकूँ।
-