-
उत्पत्ति १६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ अब्रामकी पत्नी साराईका छोराछोरी थिएनन्।+ तिनकी हागार नाम गरेकी एउटी मिश्री दासी थिइन्।+ २ अनि साराईले अब्रामलाई यस्तो बिन्ती गरिन्: “हेर्नुहोस्, यहोवा परमेश्वरले मेरो कोख बन्द गरिदिनुभएको छ। त्यसैले बिन्ती छ, मेरी दासीकहाँ जानुहोस् र उसले मेरो लागि सन्तान जन्माइदेओस्।”+ अब्रामले साराईको कुरा माने।
-